Monday, August 3, 2009

सानो छदा खेरी बर्षायाममा दिनहु जसो सुनिने भ्यागुताको ट्यार ट्यार आजभोलि सुनिनै छाडेछ। यो सिजन भरी मुश्किलले एक पटक सुनियो होला भ्यगुताको ट्यार। म सोच्न वाध्य छु यदी यही रफ्तारमा हामी र प्रक्रिती बिचको दुरी बढ्दै जाने हो भने भावी पिढिले त भ्यगुता देख्न पाउने हो कि होइनन। मौसमको अनियमित चाला ,बढ्दो तापक्रम,पग्लिदै हिम श्रिन्खला---अब त नेपाल आउने पर्यटकहरु पनि के हेर्न आउने हुन हाम्रा हिम शिखरहरु यसरी नै पग्लिदै जने हो भने। अस्तु.

No comments:

Post a Comment